तुङदुङ्‍गे मुन्धुम – किरात आख्यान – एक अध्ययन

  • 0 Ratings
  • 0 Want to read
  • 0 Currently reading
  • 0 Have read
Not in Library

My Reading Lists:

Create a new list

Check-In

×Close
Add an optional check-in date. Check-in dates are used to track yearly reading goals.
Today

  • 0 Ratings
  • 0 Want to read
  • 0 Currently reading
  • 0 Have read

Buy this book

Last edited by Nawa Raj Subba
October 16, 2023 | History

तुङदुङ्‍गे मुन्धुम – किरात आख्यान – एक अध्ययन

  • 0 Ratings
  • 0 Want to read
  • 0 Currently reading
  • 0 Have read

तुङदुङ्‍गे मुन्धुम किरात लिम्बू समुदायको सांस्कृतिक सम्पदा हो। यो किरात समुदायमा विशेष गरी साँबा जातिको पैत्रिक पूजा हो। यसलाई आख्यान भन्‍न सकिन्छ।
यस पुस्तकमा आख्यालाई ऐतिहासिक पृष्ठभूमिमा खोज्ने काम भएको छ। यहाँ प्रमाण र सिद्धान्तका आधारमा आख्यानको विश्‍लेषण गरिएको छ। सामाजिक जैविक नमूनाका सैद्धानितक धरातलमा आख्यानलाई तर्किक निष्कर्षमा पुर्‍याइएको छ।
एक सांस्कृतिक आख्यानमा रहेको तुङदुङ्‍गे मुन्धुमलाई आख्यान वा परम्परामा मात्र सीमित नराखेर त्यसलाई मानवशास्त्रीय दृष्टिकोणबाट पर्गेल्ने प्रयास अध्ययनमार्फत् भएको छ। यो शोधको प्रारम्मिक समीक्षात्मक स्वरूप एक पुस्तिका र लेखको रूपमा प्रकाशित भैसकेको छ। जसलाई पाठकले अभिरूचीपूर्वक पढेको पाइएको छ। यहाँ उक्त मुन्धुमलाई वस्तुगत आधार र शैद्धान्तिक पृष्ठभूमिलाई गाँसेर थप ब्याख्या गरिएको छ।
इतिहास तथा वंशावलीले साँबा जातिको इतिहास किरात–सेन–साँबासंग गाँसिएको जनाउँछ। यो मुन्धुमले ऐतिहासिक तथ्यहरूलाई समर्थन गरेको पाइन्छ। यो अध्ययन यसैमा केन्द्रीत छ।
यस अध्ययनले हाम्रा सांस्कृतिक सम्पदाभित्र लुकेर रहेका ज्ञान, मूल्य र मान्यतालाई वैज्ञानिक दृष्टिले हेर्न अभिप्रेरित गर्दछ।
यो अध्ययन विभिन्‍न प्रमाण, आधारभूमि, वंशावली र लिम्बू जातिका विभिन्‍न मुन्धुम केलाएर विश्‍लेषण/संश्‍लेषण गरिएको हुँदा शोधकर्तालाई सहयोगी हुने अपेक्षा गरिएको छ।

Publish Date
Language
Nepali
Pages
93

Buy this book

Edition Availability
Cover of: तुङदुङ्‍गे मुन्धुम – किरात आख्यान – एक अध्ययन

Add another edition?

Book Details


First Sentence

"मुन्धुमः किरात जातिको परम्परागत ज्ञान हो।"

Table of Contents

तुङदुङ्‍गे मुन्धुम – किरात आख्यान – एक अध्ययन
प्रतिलिपि अधिकार
रचनागर्भ
विषयसूची
पुस्तक परिचय
१ परिचय
१.१ मुन्धुम परिचय
१.२ मुन्धुमका प्रकार
१.३ लिखित मुन्धुम
१.४ तुङदुङ्‍गे मुन्धुम
१.५ तुङदुङ्‍गे मुन्धुमको पृष्ठभूमि
१.६ साँबा परिवार
२ साहित्यिक पुनरावलोकन
२.१ पूर्व वैदिककालीन वोन र शिवधर्म
२.२ काशीवंशको यात्रा
२.३ सेन वंश र भारतमा कुसान आक्रमण
२.४ सेनवंशको सिमाङगढ/ सिम्रौनगढ
२.५ तुङदुङ्‍गे मुन्धुममा पाइने सामाजिक जैविक ढाँचा
२.६ बराहक्षेत्र र किरात नाता
२.७ बराहक्षेत्रसित आदिवासीको नाता
२.८ खजुम मुन्धुम
२.९ निङ्‍लेखु लिम्बू र तुङदुङ्‍गे पूजा
२.१० वारूमहाङ लिम्बू र तुङदुङ्‍गे देव
२.११ तुङदुङ्‍गे मुन्धुम सम्बन्धी तिब्बती कहावत
२.१२ मुन्धुम बुझेको तर मर्म नबुझेको
२.१३ सामाजिक जैविक ढाँचा
२.१४ वंशावली समीक्षा
२.१५ किरात सेन साँबा ऐतिहासिक पृष्ठभूमि
३ समस्याकथन
३.१ मुन्धुमी धर्म जाने पनि मर्म नबुझेको अवस्था
३.२ तुङदुङ्‍गे मुन्धुमको उद्देश्य
३.३ तुङदुङ्‍गे मुन्धुम अध्ययनको औचित्य
३.४ तुङदुङ्‍गे मुन्धुम अध्ययनको सीमा
३.५ इतिहास लेखनका प्रवृत्ति
४ अध्ययन विधि
४.१ अध्ययन विधि
४.१ सैद्धान्तिक निरूपण
५ नतिजा
५.१ फयङ साँबाको जनसंख्या
५.२ तुङदुङ्‍गे पूजा परम्परा
५.३ पूजा विधि तथा सामग्री
५.४ तुङदुङ्‍गे मुन्धुम
५.५ नेपाली अनुवाद
५.६ साँबा समुदायको पहल
६ छलफल तथा विश्लेषण
६.१ प्रकृति पूजा र पितृपूजा आदिवासी जीवनशैली हो
६.२ तुङदुङ्‍गे र ढङढङ्‍गे
६.३ सामाजिक जैविक ढाँचा अनुकूलको मुन्धुमी सार
६.४ सेन वंशको लिम्बुवान प्रवेश
६.५ सेनवंशको लिम्बू समुदायमा विलयन
६.६ बराहा कोकोहामाङ को थिए?
६.७ साँबा थर उत्पत्ति
६.८ फयङ थर उत्पत्ति
६.९ मौखिक र लिखित मुन्धुममा भिन्‍नता
६.१० नुनपानी सन्धिमा उठको वंशावली सन्दर्भ
६.११ पुरातात्विक स्थलहरू
६.१२ सूर्यकुण्ड
६.१३ आदिवराहाको मूर्ति र खजुम मुन्धुम
६.१४ वराहक्षेत्र १५ वर्षको अन्तरालमा
७ निष्कर्ष
८ सुझाव
सन्दर्भ सामग्री
अनुसूची
अनुसूची १ तुङदुङ्‍गे मुन्धुमको पूर्ण पाठ
अनुसूची २ प्रथम वंशावली खाका
अनुसूची ३ सूचना संकलन चेक लिष्ट
अनुसूची ४ लिङथाङ यकको प्राकृतिक स्वरूप
अनुसूची ५ सामुहिक तस्वीरहरू
लेखक परिचय र अन्य प्रकाशन

Edition Notes

Published in
Biratnagar, Nepal
Copyright Date
2023
Translation Of
An Investigation of Tungdunge Mundhum, A Kirat Mythology
Translated From
English

The Physical Object

Format
ebook
Number of pages
93

ID Numbers

Open Library
OL49672014M
ISBN 13
9789937135474

Links outside Open Library

Community Reviews (0)

Feedback?
No community reviews have been submitted for this work.

Lists

This work does not appear on any lists.

History

Download catalog record: RDF / JSON / OPDS | Wikipedia citation
October 16, 2023 Edited by Nawa Raj Subba //covers.openlibrary.org/b/id/14435651-S.jpg
October 16, 2023 Edited by Nawa Raj Subba Edited without comment.
October 16, 2023 Created by Nawa Raj Subba Added new book.